रोल्पाकोमा चट्याङ लागेर भैसीको मृत्यु - Pyuthan Online
वैशाख ७ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

रोल्पाकोमा चट्याङ लागेर भैसीको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ९ गते २०८१

चैत्र १० रोल्पा,

प्यूठान अनलाईन न्यूज डेक्स । रोल्पाको परिवर्तन गाउँपालिकामा चट्याङ लागेर भैसीको मृत्यु भएको छ । सनिवार साझ ७ बजेको समयमा रोल्पाको परिवर्तन गाउँपालिका ४ सिरुवाली भन्ने स्थानमा चट्याङ लागेर भैसीको मृत्यु भएको हो ।

गम बहादुर ओलीको गोठमा चट्याङ पर्न जादाँ गोठमा रहेको एउटा भैसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाछावाङका प्रहरी नायव निरिक्षक सुरेन्द्र कुमार चौधरीले जानकारी दिनु भएको छ ।

सम्वन्धित समाचारहरु