वैशाख ६ गते २०८२

खोलामा डुबेर बालिकाको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख १ गते २०८२

लमजुङ : खोलामा डुबेर बालिकाको मृत्यु भएको छ। लमजुङ जिल्लाको दोर्दी गाउँपालिका-४ नौथरसेराका विष्णु तामाङकी छोरी ५ वर्षीया रश्मीको घर नजिकै रहेको दोर्दी खोलामा डुबेर सोमबार बिहान मृत्यु भएको हो।

नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको प्रदेश अस्पताल लमजुङमा उपचारका क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

हाम्रो बारेमा

द्रुत लिङ्कहरू

कम्पनी

सम्पर्क

© 2025 सर्वाधिकार सुरक्षित।