आज रक्षाबन्धन र जनै पूर्णिमा ः दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाईदै
प्युठान अनलाईन
श्रावण २४ गते २०८२

आज रक्षाबन्धन र जनै पूर्णिमा ः दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाईदै

काठमाण्डौ – हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट…
समाचार
श्रावण २३ गते २०८२
प्यूठान नगरपालिकाद्वारा विपन्न परिवारलाई खाद्यन्न सहयोग
प्यूठान । प्यूठान नगरपालिकाद्वारा विपन्न परिवारलाई खाद्यन्न सहयोग गरेको छ । शुक्रबार प्युठान नगरपालिका ७ पिकोटकी एकल महिला तथा न्युन आर्थिक अवस्था रहेकी बच्ची दमाइको परिवारलाइ मेयर कोषबाट प्युठान नगरपालिकाले खाद्यन्न सहयोग गरेको हो । दमाइ परिवारलाइ बिहान साझ दुइ छाक खानको निम्ति सहज होस् भन्ने उद्देश्यले नगरप्रमुख विष्णु बहादुर योगीको निर्देशन सो कार्य गरिएको
पुरा पढ्नुहोस्
श्रावण २३ गते २०८२
जनताको सेवा गर्नु नै मेरो एक मात्र लक्ष्य हो ः वडा अध्यक्ष घर्ति
पुरा पढ्नुहोस् →
राजनिति
कृषि
जेठ १९ गते २०८२
सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो
काठमाण्डौं,१९ जेठ । आज सुनको भाउ एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार आठ सय रुपैयाँमा कायम भएको थियो । त्यस्तै, आज चाँदीको भाउ पनि सामान्य बढेको छ ।
पुरा पढ्नुहोस्
जेम्स प्रधानको ‘गयो जोवन’ सार्वजनिक
चैत्र १३ गते २०८१
चैत्र १३ गते २०८१
भाइरल गोर्खे’ टिजर सार्वजनिक (भिडियो)
चैत्र ९ गते २०८१
`कर्मा´ को गीतमा साडी लगाएका विपिन (भिडियो)
चैत्र ९ गते २०८१
`वसन्त´ ट्रेलर रिलिज (भिडियो)
शिक्षा
ताजा समाचार

आज रक्षाबन्धन र जनै पूर्णिमा ः दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाईदै
श्रावण २४ गते २०८२

आज बागमति प्रदेश सहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना
श्रावण २४ गते २०८२

प्यूठान नगरपालिकाद्वारा विपन्न परिवारलाई खाद्यन्न सहयोग
श्रावण २३ गते २०८२

जनताको सेवा गर्नु नै मेरो एक मात्र लक्ष्य हो ः वडा अध्यक्ष घर्ति
श्रावण २३ गते २०८२

सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो
श्रावण २३ गते २०८२
ट्रेन्डिङ समाचार
१
स्वर्गद्वारीको वडा नं. १ पूर्णखोप घोषणा
३ महिना अघि
३
४
दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति
३ महिना अघि
५
भिगृमा तिनतले घर ३१ फिट पछाडी स¥यो
३ महिना अघि