Pyuthan Online - Breaking News, Anytime, Anywhere - Page 4 Pyuthan Online - Breaking News, Anytime, Anywhere - Page 4
असाेज १९ गते २०८२
आज र भोलि सार्वजनिक बिदा
प्युठान अनलाईन प्युठान अनलाईन
असाेज १९ गते २०८२
आँबुखैरेनीमा सडक भासियो, सडक एकतर्फी सञ्चालन
प्युठान अनलाईन प्युठान अनलाईन
असाेज १९ गते २०८२
प्युठान अनलाईन प्युठान अनलाईन असाेज १९ गते २०८२

आज र भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भिषण बर्षाको पूर्वानुमानपछि आज र भोलि सार्वजनिक बिदा दिएको छ ।भारी वर्षा र जोखिमलाई मध्य नजर गर्दै विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपालभर असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले…
समाचार
असाेज ५ गते २०८२

काठमाडौं महानगरपालिकाले प्यूठानको झिमरुक सहित ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्दै

प्युठान । काठमाडौं महानगरपालिकाले प्यूठानको झिमरुक गाउँपालिका सहित देशका ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न सुरु गरेको छ। पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न लागेको हो। १ वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण सोमबारदेखि सुरु गरिएको महानगरले जनाएको छ।
पुरा पढ्नुहोस्
राजनिति
जेठ १९ गते २०८२

सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो

काठमाण्डौं,१९ जेठ । आज सुनको भाउ एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार आठ सय रुपैयाँमा कायम भएको थियो । त्यस्तै, आज चाँदीको भाउ पनि सामान्य बढेको छ ।
पुरा पढ्नुहोस्
शिक्षा