Pyuthan Online - Breaking News, Anytime, Anywhere - Page 4 Pyuthan Online - Breaking News, Anytime, Anywhere - Page 4
जेठ ५ गते २०८३
प्युठान अनलाईन प्युठान अनलाईन वैशाख २६ गते २०८३

रास्वपाको सक्षम सांसद, सशक्त संसदु प्रशिक्षण आजदेखि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय प्रशिक्षण विभागको आयोजनामा पार्टीका प्रतिनिधि सभा सदस्यहरूका लागि ुसक्षम सांसद, सशक्त संसद्ु संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण शृङ्खलाको पहिलो चरण आजदेखि सुरु हुँदैछ ।वैशाख २६ र २७ गते ललितपुरको जावलाखेलस्थित स्टाफ…
समाचार
चैत्र २२ गते २०८२

ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे

प्युठान । जिल्लाको ऐरावती गाउँपालिका १ मा गएराति भएको भीषण आगलागीबाट ९३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।आगलागीमा परी ठूलो संख्यामा पशुचौपाया मरेका छन् भने १३ स्थानीयको घर र गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्। सुरक्षाकर्मी र स्थानीयको सहयोगमा मंगलबार बिहान ७ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। जिल्ला प्रहरी
पुरा पढ्नुहोस्
राजनिति
चैत्र ६ गते २०८२

सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाले घट्यो

काठमाडौ। पछिल्लो समय सुनचाँदीको भाउ निरन्तर आरालो लागेको छ । आज शुक्रवार सुनको भाउ तोलामा रु सात हजार ८०० र चाँदी रु ११५ ले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोला रु दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८९५ कायम भएको
पुरा पढ्नुहोस्
शिक्षा